
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवा संघले आज स्कर्टिङ गर्दै सरकारी निवास बालुवाटारबाट नीजी निवास बालकोट पुर्याउने भएको छ । ओली बुधबार बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने कार्यक्रम छ । सर्वोच्च अदालतको परमादेशबीच केपी ओली न...}
पुरा पढ्नुहोस्शक्तिशाली गठबन्धनको चरम दबाब र प्रभाव, संगठनका सहयात्रीहरूकै असहयोग र क्षेत्रीय राजनीतिक तथा रणनीतिक सन्तुलनको संघर्षका बीच सशस्त्र प्रहरी बल नेपाललाई एक असल सारथीको भूमिकामा सन्तुलित, व्यावसायिक र विकासक्रमको निरन्तरताका लागि एउटा रोडम्याप बनाएर महानिरीक्षक शैलेन्द्र खनाल आफ्नो चार वर्षे पूर्ण कार्...}
पुरा पढ्नुहोस्सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुनुहुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पारे। प्रतिनिधिसभाको बिहीबारको...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने कानुन व्यवसायीहरुको माग सर्वोच्च अदालतले अस्वीकार गरेको हो । ‘प्रस्तुत रिट निवेदन संवैधानिक इजलासको क्षेत्राधिकार भित्रको नभएकोले बृहत् पूर्ण इजलास...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा छ...}
पुरा पढ्नुहोस्पर्यटन क्षेत्रलाई विद्युत् पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई दिइएको छ । कोरोनाको कहरमा परेको यस क्षेत्रलाई पुनःजागृत गराउने लक्ष्यका साथ सरकारले...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चि...}
पुरा पढ्नुहोस्चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा रञ्जीतकुमार दाससहित डा सुलभ केसी र डा जिवेश बास्तोला राजीनामा दिएका हुन् । कोरोना भाइरस महामारीको दोस्रो लहर बढेसँगै...}
पुरा पढ्नुहोस्भक्तपुर सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि द...}
पुरा पढ्नुहोस्प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका अनुसार प्रदेश नं १ मा पहिलो चरणमा ५१ बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएका छन् । नेपाल भारतको सीमाक्षेत्र इलाममा सात, झापामा १७, मोरङमा ११ सुनसरीमा १० र चीनतर्फको सिमानाअन्तर्गत ताप्लेजुङमा एक, पाँचथरमा चार तथा संखुवासभामा एक बिओपी स्थापना भएको हो ।&nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit