
सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार पाल्पाका कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।&nb...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन कानुन व्यवसायीको जुलुसमा झडप भएको छ । सर्वोच्च अदालतको अगाडिको सडकमा आन्दोलनरत उनीहरुबीच नै झडप भएको हो । आन्दोलनरत र प्रधानन्यायाधीश जबरा पक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको हो । आज प्रधानन्...}
पुरा पढ्नुहोस्अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केन १८–२० जनवरी, २०२२ सम्म कीभ र बर्लिनको भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार युक्रेनमा रसियाले निम्त्याएको खतरालाई सम्बोधन गर्नुका साथै युरोपेली साझेदारहरुसँग छलफलका लागि ब्लिन्केनको भ्रमण हुन लागेको हो । सं...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र बाहिरिएको आशंकामा छानबिन थालिएको छ । १६ साउनमा प्रहरी प्रधान कार्यालय र सात वटा प्रदेश प्रहरीमा कार्यालयमा उक्त परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस प्रविधिमार्...}
पुरा पढ्नुहोस्गुगल प्ले स्टोरका एपहरुमा लुकेर एन्ड्रोइड डिभाइसमा आक्रमण गर्ने जोकर भाइरस फेरि फर्किएको बेल्जियन प्रहरीले जनाएको छ । यो भाइरसले कुनै सूचना नै नमिल्ने गरी विभिन्न भुक्तानी तथा बैंक खाता रित्तो पार्न सक्षम भएको प्रहरीको भनाइ छ । बेल्जियन प्रहरीले शुक्रबार आफ्नो वेबसाइटमा जनाएअनुसार...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । प्रेस संगठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । ‘एकता ह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको महाधिवेसन तोकिएकै समयमा हुने शंका उत्पन्न तल्लो तहको अधिवेशनको मिति फेरि सर्ने भएको छ । बिहीबार बस्ने शीर्ष नेताहरुको बैठकले सम्भवत: नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ । वडा, गाउँ/नगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीको जन्म वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा भएको हो । हाल उनी काठमाडौंको हात्तिगौंडामा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए उत्तीर्ण गरेका केसी २०४९ साल वैशाख १९...}
पुरा पढ्नुहोस्भक्तपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । मध्यपुरथिमी नगरपालिका–८ बोड गाँखुमा आफ्नै ३ तले पक्की घरको कम्पाउण्डमा लगाइएको फलामको रेलिङमा मृत अवस्थामा ३४ वर्षीय देवराज थापाको शव फेला परेको हो । आज बिहान स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगी अनुसन्धान थालेको भक्तपुर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit