
मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाट प्रकरणमा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई आज अदालतले जेल चलानको सजाय सुनाएको छ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलानको लागि आज सजा...}
पुरा पढ्नुहोस्सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ । कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशास...}
पुरा पढ्नुहोस्गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीमा उच्च तहको बढुवाका लागि आवश्यक उच्चस्तरीय व्यवस्थापन तालिम राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा शुक्रबार सम्पन्न भएको छ । एक महिना कार्य अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा २ जना कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा वरिष्ठ हवल्दारसम्म १६ वर्षमै पेन्सन (निवृत्तिभरण) पाउने व्यवस्थाको प्रस्ताव अघि सारेको छ । गृहमन्त्री बालकृष्ण खाणले नियमावली संशोधन मस्यौदा स्विृकतगर्दै सहमतीका लागि अर्थ मन्त्रालय पठाउने तयारी भइरहेको छ । &nb...}
पुरा पढ्नुहोस्कैलाली प्रहरीले भारतीय नागरिकको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेर फालिएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । &nb...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र शसस्त्र प्रहरी गण रातोमाटे वाग्मती प्रदेशमै उत्कृष्ट घोषित भएका छन् । २०७८ को श्रावणदेखि पुस महिनाको कार्यसम्पादन मुल्यांकनका आधारमा उक्त घोषणा गरिएको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहका कार्यालयहरुका प्रमुखबीच...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यी सुरक्षा निकायमा ओएन्डएम सर्वेक्षणका लागि सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नेपालको शान्तिसुरक्षाका नेपाल–भारतबीको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न उक्त परमादेश जारी गरेको हो ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit