
हुम्लाको चंखेली–दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयको भवन निर्माण गर्नका लागि भारतले ४ करोड ४१ लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ । भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जि...}
पुरा पढ्नुहोस्हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचन...}
पुरा पढ्नुहोस्ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान सुरु गरेको हो । &nbs...}
पुरा पढ्नुहोस्चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेइजिङ शीतकालीन ओलम्पिक सुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन–रुस सम्बन्ध र अन्तर्राष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्र...}
पुरा पढ्नुहोस्भदौ ३० गतेदेखि सञ्चालन भएको कक्षा १२ परीक्षाको नतिजा आज प्रकाशित भएको छ । राष्ट्रिय बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://n...}
पुरा पढ्नुहोस्नेपाल र भारतीबीच आज लुम्बिनीमा भएको द्विपक्षीय वार्तामा ५ बौद्धिक सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी भएको हो । यी हुन् ५ समझदारी बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने...}
पुरा पढ्नुहोस्तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबिच एकताका लागि सात बुँदे सहमति भएको थियो । बाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुबै दलले अनेपक्षित मत ल्याएका थिए । उत्तरी छिमेकीका लागि यो धेरैवर्षपछि नेपालबाट आएको सुखद खबर थियो । चिनियाँ कम्युनिष्ट प...}
पुरा पढ्नुहोस्नेपाल सरकारले दक्षिण अफ्रिकी क्षेत्रबाट ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साता क्वारन्टीनमा बस्नुपर्ने निर्णय गरेको छ । पछिल्लो समयमा कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमणको उच्च जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएपछि विभिन्न देशहरुले दक्षिण अफ्रिका क्षेत्रबाट आ...}
पुरा पढ्नुहोस्सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले १४ दिनका लागि २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले १२ कात्तिक मा परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिएकाले समस्या समाधानका लागि केन्द्रीय बैंकले केही समय अघिदे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit