
सरकारले नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधिश जागेश्वर सुवेदीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । यस्तै विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रिय निर्देशक पदमा नेपालको तर्फबाट बाँणगंगा कपिलवस्तु निवासी डा. शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने पनि म...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारको प्रलोभन देखाई मानव बेचबिखनमा संलग्न रहेका आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र बहादुर राई भन्ने चन्द्रदिप राई रहेका छन् । उनले एक महिलालाई बहराइनको अस्पतालमा काम लगाइदिने भनी राहदानी बनाउन लगाएका थिए । राहदानी बने पश्चात् उनले उक्त महिलाबाट ५० हजार ल...}
पुरा पढ्नुहोस्सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी ना...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । नीलकण्ठ सब–डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेललाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । ‘सेवाग...}
पुरा पढ्नुहोस्नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ । बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइलमा नम्बर डायल गर्नासाथ कल काटिने समस्या देखिएको हो । नेपाल टेलिकमले भने सिस्टममा समस्या आएको र समस्या समाधानको प्रयासमा लागि रहेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचनका गतिविधि रोक्न आग्रह गर्दै आज निर्वाचन आयोग पुगेका छन् । आयोगले जिल्लास्तरमा रुपमा राजनीतिक सर्वदलीय बैठक बोलाउन थालेपछि उक्त पक्ष त्यसलाई रोक्न माग गर्दै आयोग पुगेको हो । आयोगले भने नियमित प्रकृतिका काम मात...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्ने घोषणा गरेका छन् । नेवाः समुदायको सिथि नखः पर्व र वातावरण दिवसको अवसर पारे आज मेयर साहले ढुंगेधारा ब्युताउन बजेट छुट्याउने जनाएका हुन् । ‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रै...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले माघ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ को रुपमा प्रहरी निरीक्षक केशवराज भट्टलाई सम्मानित गरेको छ । प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी वामदेव गौतमले भट्टलाई नगदसहित सम्मानपत्रबाट पुरस्कृत गरेका हुन् । भट्ट हाल जिल्ला ट्...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलले बुधबार गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्...}
पुरा पढ्नुहोस्पूर्वका दुई जिल्लाका प्रहरी प्रमुखमाथि छानबिन सुरु भएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा र धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटमाथि छानबिन सुरु भएको हो । चीनबाट आयात भएको स्याउ प्रदेश १ को नाका हुँदै भारतमा तस्करी भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit