
नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र बाहिरिएपछि गठित छानबिन समितिले प्रहरी जवानदेखि डीएसपीसम्मलाई निगरानीमा राखेर छानबिन थालेको छ । प्रहरी महानिरीक्षक सचिवालय स्रोतका अनुसार प्रश्नपत्र चोरी भएपछि प्रहरीको युएन...}
पुरा पढ्नुहोस्काठमाडौंका एक व्यवसायीलाई अपहरण गरी फिरौती रकम लिएको आरोप लागेका व्यक्तिले प्रहरीको कमजोरीका कारण सफाइ पाएका छन् । अपहरणको आरोप लागेका ती व्यक्ति हुन्, ‘सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकी । बुढाथोकीको समूहले १ पुस २०६५ मा बालाजुस्थित भ्याली कोल्ड स्टोरका...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायिक हुने अपेक्षा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो नियमावलीले प्रहरीको तल्लो तहको दर्जा ‘फालोर...}
पुरा पढ्नुहोस्१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो। }
पुरा पढ्नुहोस्डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा एक युवक मृत फेला परेका छन् । शुक्रबार बिहान आफ्नै घरनजिक २३ वर्षीय युवक दीपेन्द्र धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी रमेशबहादुर पालले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार युवकले लगाएको पाइन्टको अगाडिको बायाँ खल्ती...}
पुरा पढ्नुहोस्प्रहरीले ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले चितवन प्रहरीको सहयोगमा श्रेष्ठलाई पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले सहकारीका निक्षेपकर्ताहरुको जाहेरीपछि श्रेष...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश प्रहरी कार्यालयले दाङमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द गराउन दाङ प्रहरीलाई पत्राचार गरेको छ । दाङमा अवैध क्रसरहरु सञ्चालन भइरहेको स्थानीय रुपमा नै गुनासो बढेपछि प्रदेश प्रहरी कार्यालयले पत्राचार गरेको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजेन्द्...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विमानस्थलमै काम गर्ने तीन जना कर्मचारी छन् । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी २७ वर्षीय सुमन तामाङ, २८ वर्षीय भीम कुमार माबो र सुपरभा...}
पुरा पढ्नुहोस्भारतको उत्तर प्रदेशमा चोरीको आरोपमा तीन नेपाली पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उत्तर प्रदेशस्थित सहारनपुर जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो । समाचारमा उल्लेख गरिएअनुसार उनीहरु घरेलु कामदारको रुपमा मानिसहरुको घरमा गएर बस्ने र मौका पाउनासाथ चोरी गरेर नेपा...}
पुरा पढ्नुहोस्सन् २०२५ सम्म ४ हजार बेलायती सेनाको संख्यामा कटौती गरिने भएको छ। बेलायतका रक्षा सचिव बेन वालेसले हाउस अफ कमन्सलाई उक्त जानकारी गराईसकेका छन्। बेलायतमा ७६ हजार ५ सय सेना हुने गरेकोमा योसंख्या २०२५ सम्म घटाएर ७२ हजार ५ सय पुर्या्उने बेलायतको लक्ष्य रहेको छ। उनले बेलायतलाई धेर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit