Tuesday, 17 June 2025 | २०८२ असार ३, मङ्गलबार

एसएसपीद्वय दाहाल र बोगटीको सेवाअवधि नै नपुगी अवकाश

नेपाल प्रहरीका एसएसपीद्वय किशोर कुमार दाहाल र देवबहादुर बोगटीले अवकाश पाएका छन् । 


उनीहरुले ३० वर्ष सेवा अवधि नै नपुगी अवकाश पाएका हुन् । दुवै जनाले उमेरहदका कारण उनीहरुले अवकाश पाएका हुन् । 

 

एसएसपीको हदमा पदावधि ६ वर्ष र उमेरहद ५५ वर्ष हुन्छ । सोहीकारण दाहाल र बोगटीले अवकाश पाएका हुन् । 

 

दुवै जना प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै २०४९ सालमा इन्सपेक्टर पदबाट भर्ना भएका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नेपालमा अवैध आप्रवासीः अचम्मको आकर्षण

नेपालमा अवैध आप्रवासीको आकर्षण अचम्मको छ । अध्यागमन कानून अनुसार, एक परिवारको थाप्लोमा एक करोड रुपैयाँ जरिवाना भइसक्दा पनि उनीहरू नेपालमै बसिरहेका छन्, किन ?

असार १, २०७८

अपराध महाशाखाको २४ घण्टाका चार काम, हत्या, बलात्कार, ठगी र लागूऔषधका कारोबारी फन्दामा

महानगरीय अपराध महाशाखाले पछिल्लो २४ घण्टामा गरेका चार कामले यतिबेला प्रहरी वृत्तमा चर्चा पाइरहेको छ ।  उसले १९–२० कात्तिकका २४ घण्टामा हत्या, बलात्कार, लागूऔषध र ठगी जस्...

असार १, २०७८

महामारीमा फौजको मनोबल बढाउदैं महानिरीक्षक खनाल

कोरोना भाइरस संक्रमणले निम्ताएको महामारीका बिच सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल फौजको मनोबल बढाउन लगातार आफ्ना इकाईहरुको निरीक्षण भ्रमणमा जुटेका छन् ।

असार १, २०७८