Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

ताजा समाचार

कोभिडका सम्बन्धमा यी हुन् मन्त्रीपरिषद्ले गरेका निर्णयहरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड १९ संक्रमणकोे अत्याधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले शहरी क्षेत्र र भारतीय सिमा जोडिएका शहरका शैक्षिक सस्था, विद्याल , कलेज लगायतमा हुने भौतिक उपस्थिति सहितको पठन पाठनमा रोक लगाएको हो...}

पुरा पढ्नुहोस्

सुरू भयाे १० अर्बकाे एनआरएन डेभलपमेन्ट फण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यमा रुपमा स्थापित भएको बताएका छन् । अर्थ मन्त्रालयमा साेमबार आयोजित एनआरएन डेभलपमेन्ट फण्डसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले मुलुक शान्तिको मार्गमा अगाडि बढेकाले लगानीमैत्री वातावरण सिर्जना भएको बताएका हुन् ।&...}

पुरा पढ्नुहोस्

बोक्सीको आरोपमा मुस्लिम महिलामाथि महोत्तरीमा निर्घात कुटपिट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ ।  महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बोक्सीको आरोपमा निर्घात कुटएकी हुन् ।    उनलाई स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसा...}

पुरा पढ्नुहोस्

संसद् अधिवेशन स्थगन गरिएकोप्रति कांग्रेसको आपत्ति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।   वैशाख ७ गते प्रतिनिधिसभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौँ महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्द...}

पुरा पढ्नुहोस्

दरबारमार्गमा एसबीआई बैंकको नयाँ एटिएम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल एसबिआई बैंकले दरबारमार्गस्थित अन्नपूर्ण एटिएम लाउन्जमा नयाँ एटिएम स्थापना गरेको छ ।    उक्त एटिएमको नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कान्तले संयूक्त रुपमा उद्घाटन गरे ।  &nbs...}

पुरा पढ्नुहोस्

यी ४६ दलसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण, एक हप्ताभित्र जवाफ पठाउन निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण सोधेको छ । लगातार तीन आर्थिक वर्षसम्म प्रतिवेदन नबुझाउने दललाई एक हप्ताभित्र सफाइ पेश गर्न निर्देशन समेत आयोगले दिएको छ ।    आयोगले सोधेको विवरणमा आय–व्ययको वास्तविक हिसाव किताब देखिने गरी राखे, नराखे...}

पुरा पढ्नुहोस्

बालाजुमा राति ढुकेर बन्चरो प्रहार गरी लुटपाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बैशाख ३ गते राति ११ बजे जिल्ला काठमाण्डौंको बालाजु चोक नजिक चक्रपथ सडकखण्ड छेउमा लुकीढुकी बसेका अपरिचित ब्यक्तिहरुले रुकुम मुसीकोटका रमेश चनारालाई बन्चरो प्रहार गरी लुटपाट गरेका थिए ।   धारिलो बन्चरो प्रहार गरी चनारा शख्त घाईते भएको र लगत्तै घटनास्थलबाट उनीहरु फरार भएका थिए । मौखिक सुच...}

पुरा पढ्नुहोस्

कांग्रेसमा क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वैशाख १५ गते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ यही वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरिएको छ ।   त्यसपछि राति १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द गरिने कांग्रेसले जनाएको छ ।&nb...}

पुरा पढ्नुहोस्

बाँकेमा थप २ कोरोना संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोहलपुर नगरपालिकाका दुई कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।     जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार सोमबार कोहलपुर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको भएको हो ।  &nb...}

पुरा पढ्नुहोस्

लुम्बिनीमा पोखरेलको सरकार ढाल्न र जोगाउन २४ घण्टामा जे जे भयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध सोमबार दिउँसो अविश्वासको प्रस्ताव दर्ता भयो ।    मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध संसद् सचिवालयमा...}

पुरा पढ्नुहोस्