Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

ताजा समाचार

विभिन्न हातहतियार सहित ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले विभिन्न हातहतियारसहित ४ जनालाई देशभरबाट पक्राउ गरेको छ ।    बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्...}

पुरा पढ्नुहोस्

इन्टरपोलको अपरेसन विका : २४ देश, १९५ जना पक्राउ, पाँच सयको उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इन्टरपोलले सन्चालन गरेको विक्का अपरेसनबाट १९५ जना पक्राउ पर्नुका साथै ५ सय जनाको उद्धार गरिएको छ ।    इन्टरपोलले अफ्रिका र यूरोपमा मानव र आप्रवासी तस्करीविरुद्ध यो अभियान सन्चालन गरेको थियो । यो अपरेसन २८ मार्चदेखि २ अप्रिलसम्म २४ देशमा सञ्चालन भएको थियो ।   यी द...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बिस्केट जात्राको रथ तान्दा ढुंगा हानाहान, १९ जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् ।   आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइ...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज(आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दैछ ।   बैठकको मुख्य एजेन्डा पार्टीको १४ औँ महाधिवेशनको तयारी रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।    उनका अनुसार बैठकमा पदाधिकारी तथा पूर्व पदाध...}

पुरा पढ्नुहोस्

माछा मार्न गएका गोरखाका युवकको ६ दिनपछि शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।        यही चैत २३...}

पुरा पढ्नुहोस्

यसरी बाँडिँदै छन् नक्कली आरोहण पत्रहरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सन् २०१६ मा चिनियाँ नागरिक गाओ लीले मनास्लु हिमाल आरोहण गरेको प्रमाणपत्र लिए । उनले ३० सेप्टेम्बरमा हिमाल आरोहण गरेको पर्यटन विभागले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ ।    यही प्रमाणपत्रकै आधारमा लीले विश्वप्रसिद्ध ८ हजार मिटरभन्दा माथिको हिमाल सफल आरोहण गरेबापत चीन सरकारको तर्फबाट...}

पुरा पढ्नुहोस्

समानान्तर गतिविधिमा लागेलाई टिकट दिने नेता नेपालको प्रतिबद्धता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेताहरुलाई अबको चुनावमा टिकट दिने बताएका छन् । प्रेस संगठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समानान्तर संगठनमा लागेकालाई संकटमा साथ दिएकाले चुनावमा टिकट दिने प्रतिबद्धता दिएका हुन् ।    सो अवसरमा नेता...}

पुरा पढ्नुहोस्

सिरहामा सुनचाँदी व्यवसायीको हत्या प्रकरणमा शंकास्पद दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरहाको लहानमा सुनचाँदी व्यवसायीको हत्यामा संलग्नको आरोपमा शंकास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले लहान नगरपालिका–७ का रामकृष्ण चौधरीलाई पक्राउ गरेको पर्दाफासलाई जानकारी दिए ।    घटनास्थल नजिकै रहेका उनी फलामको ‘छैनी&rs...}

पुरा पढ्नुहोस्

नेपालमै सवारीसाधन एसेम्बलिङमा यी उद्योगहरुको चासो, ८ अर्ब २९ करोड लगानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा सवारीसाधनको एसेम्बलिङ प्लान्ट स्थापनामा स्वदेशी तथा विदेशी कम्पनीको चासो बढेको छ । हाल यस क्षेत्रमा ८ अर्ब २९ करोड रुपैयाँ बराबरको एसेम्बलिङ उद्योगहरु दर्ता भएका छन् ।    सवारीसाधनको एसेम्बलिङमा आकर्षण बढेको देखेर सरकारले गत असोजमा यसबारे अध्ययन गर्न कार्यदल नै गठन गरिसकेको छ...}

पुरा पढ्नुहोस्

नयाँ बसपार्कको होटलमा भेटियो शव, दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा पुरुषको शव फेला पारेको छ । स्याङ्जा घर भएका व्यक्ति गोदावरी सन्तोषी गेष्ट हाउसमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार होटलमा लेखाएको विवरणअनुसार ती व्यक्तिको नाम...}

पुरा पढ्नुहोस्