Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

कोभिडविरुद्धको बुस्टर डोज लगाउन सुरु, यी हुन् खोप केन्द्र

३ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो ।    कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो ।...

पुरा पढ्नुहोस्

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा बिद्रोहीको गढ कब्जामा लिने जबरजंग गणलाई ‘द फोर्स कमान्डर्स कमेन्डेशन’ 

३ बर्ष अगाडि

मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनअन्तर्गत शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको जबरजंग गणले प्रशंसापत्र प्राप्त गरेको छ ।   नेपाली सेनाको जबरजंग गण (शान्ति सेना) चौथो डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गत बोयो इलाकामा रहेका हतियारधारी समूहलाई हटाउन सफल भएकोमा प...

पुरा पढ्नुहोस्

सरकारले जारी गरेको नयाँ आदेशमा के गर्न हुन्छ, के हुँदैन

३ बर्ष अगाडि

सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा सम...

पुरा पढ्नुहोस्

कोभिड नियन्त्रण देखि सचिव बढुवासम्म, यस्ता छन् मन्त्रिपरिषद् निर्णय

३ बर्ष अगाडि

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।      आइतबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम स...

पुरा पढ्नुहोस्

खम्पा निःशस्त्रीकरण सैन्य अभियानको मुख्य क्याम्पमा नेपाली सेनाको अध्ययन  टोली 

३ बर्ष अगाडि

नेपाली सेनाको बाहिनी, शिक्षालय र गणबाट सम्मिलित ७५ जनाको सैन्य टोलीमा सहभागी भएका अधिकृत देखि जवानसम्मले खम्पा बिद्रोह र नेपाली सेनाले चलाएको खम्पा निःशस्त्रीकरण अभियानको मुख्य क्याम्पका बिषयमा अध्ययन अनुसन्धान गरेका छन् ।    मुस्ताङस्थित बज्रदल गणले घरपझोङ गाउँपालिका–५ स्थित...

पुरा पढ्नुहोस्

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग हो : नेपाल सरकार

३ बर्ष अगाडि

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।      सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नद...

पुरा पढ्नुहोस्

कपिलवस्तु प्रहरीद्वारा पुसभर साढे ८७ लाख राजस्व संकलन, ६७ फरार पक्राउ

३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले पुस महिनाभर ८७ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आइतबार पुसको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो ।    प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ६६ लाख ८७ हजार र ट्राफिक कारबाहीबाट २० ल...

पुरा पढ्नुहोस्

पशुपतिको धर्मशालामा अनुमतिविना संरचना बनाइएको रहेछ : पर्यटनमन्त्री आले

३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले पशुपति क्षेत्र विकास कोषभित्र निर्माण गरिएको धर्मशालाको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले धर्मशालालाई सात तारे होटल नै बनाइएको र कतिपय संरचना अनुमतिविना बनाइएको बताए ।    उक्त धर्मशाला बतास समूहले भाडामा लिएर सञ्चालन गरिर...

पुरा पढ्नुहोस्

नेपाल–बेलायत बीच श्रम समझदारीको मस्यौदा बनाउँदै सरकार

३ बर्ष अगाडि

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ ।      शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।   &...

पुरा पढ्नुहोस्

प्रदेश २ मा प्रदेशसभा बैठक बस्दै, नाम र राजधानीमा यस्तो छ दलहरुको प्रस्ताव

३ बर्ष अगाडि

प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको  नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ  ।    सभामुख सरोजकुमार यादवका संयोजकत्वमा गठित समितिले प्रद...

पुरा पढ्नुहोस्