
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागले बुधबार सूचना जारी गर्दै ‘भेरोसेल’ नामक चिनियाँ खोपलाई अनुमति दिएको हो । उक्त खोप चीनको सरकारी कम्पनी सिनोफार्म अन्तर्ग बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोड...
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाले बुधबार खुलामञ्चमा डोजर लगाएर टहराहरु हटाउन थालेको छ । सभासम्मेलन हुने गरेको खुलामञ्चलाई अन्य काममा प्रयोग गरेर सडकमा सभा गरेको भन्दै आलोचना बढेपछि महानगरले खुलामञ्च खाली गर्न थालेको हो । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण...
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रजातन्त्र दिवसको अवसरमा ६ सय कैदीबन्दीको सजाय मिनाहा गर्न प्रस्ताव गरेको छ । ७ फागुनमा विभिन्न कारागारमा रहेका उक्त संख्याका कैदीबन्दीको बाँकी सजाय मिनाहा गर्न मन्त्रालयले प्रस्ताव तयार पारेको हो । मन्त्रालयको उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुनेछ । मन्त्रिपर...
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले पार्टी नाम र चिह्नमाथि दाबीपत्र निर्वाचन आयोगमा पेस गरेको दुई साता पुग्न थाल्यो । तर, आयोगले अझै उक्त विवाद सल्टाउन सकेको छैन । पार्टीमाथि दाबीपत्र आएपछि अर्को पक्षलाई १५ दिनभित्र सूचना दिनुपर्ने हुन्छ । तर, आयोगले नेकपाको केपी शर्मा ओली पक्षलाई सू...
पुरा पढ्नुहोस्सरकारले कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाभित्र दिने भएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा लगाएको चार सातापछि दोस्रो मात्रा लगाइने जनाएको थियो । तर, पछिल्लो समय विश्व स्वास्थ्य संगठनले नै खोपको अन्तराल बढाउँदा झन् प्रभावकारी देखिन...
पुरा पढ्नुहोस्सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी र पछुवा गाडी फिर्ता गर्न थालेको छ । अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गर्न थालिएको हो । गृह मन्त्रालयका अनुसार हालसम्म सार्वजनिक पदाधिक...
पुरा पढ्नुहोस्सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिएको छ । समितिले शुक्रबार काठमाडौंको शान्ति बाटिकामा कार्यक्रम गरी सरकारी जग्गा संरक्षणको माग गर्दै संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने ज...
पुरा पढ्नुहोस्हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्...
पुरा पढ्नुहोस्लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको छ । आयोगले सब–इन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुलाएको हो । बुधबार गोरखापत्रमा प्रकाशित सूचनाअनुसार आयोगले ख...
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्ला दिनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित, व्यक्ति केन्द्रित, अदालत, राष्ट्रपति र सरकारी संस्थामाथि अभिव्यक्ति बढेको र त्यसलाई सामाजिक सञ्जाल र अनलाइनले स्थान दिएको आरोपसहित नियमनका लागि कडाइ गरिने बताएका छन् । उनले लोकतान्त्रिक शासन...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit