
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै छ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई शुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा उक्त...
पुरा पढ्नुहोस्नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले आइतबार पाँचखाल र शिवपुरीस्थित सैन्य तालिम केन्द्रको भ्रमण गरेका छन् । फ्लिन सहितको टोलीले आइतबार पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित...
पुरा पढ्नुहोस्भक्तपुरमा एकजना पुरुषको शव फेला परेको छ । आइतबार बिहान मध्यपुर थिमी नगरपालिका–८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ । स्थानीयले रगताम्य अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थ...
पुरा पढ्नुहोस्मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय ईश्वर तामाङ र २६ वर्षीया अमिना तामाङ्ग (बाबु र छोरी) रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जान...
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तर्फबाट उपलब्ध गराइएको ९७ लाख रुपैयाँ बराबरको विपद् उद्धार सामाग्री समेत हस्तान्तरण गरेका छन् । शनिबार विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. २ गोताखोर तालि...
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघले सिरियामा सञ्चालन गरिरहेको अनडोफ मिसनमा कार्यरत नेपाली शान्ति सैनिकलाई मेडलसहित पुरस्कृत गरिएको छ । राष्ट्र संघका अनुसार आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गरेका कारण उनीहरुलाई पुरस्कृत गरिएको हो । अनडोफ मिसनका फोर्स कमान्डर (एफसी) लेफ्टिनेन्ट जनरल ईश्वर...
पुरा पढ्नुहोस्जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । राई नेपाल विद्युत् कार्यालय इल...
पुरा पढ्नुहोस्बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना,...
पुरा पढ्नुहोस्सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ का २० वर्षीय विकेश सोजुँ र खोटाङको ऐसेलुखर्क ग...
पुरा पढ्नुहोस्रौतहट जिल्लाको ईसनाथ नगरपालिका–४ मौहुलियास्थित एक घरबाट जेठ २७ गते सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने ३५ वर्षीय रामबावु सिंह र भारतमा घर बताउने ४० वर्षीय कृष्ण साह छन् । सशस्त्र प्रहरी बल नेपाल फरवा...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit