
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

नेपाली सेनामा २४ भदौंदेखि रिक्त हुने रथी पदका लागि विशेष फौजका उपरथी बालकृष्ण कार्कीको नाम सिफारिस भएको छ । सैनिक मुख्यालय जंगी अड्डाले आइतबार उनी बिरुद्ध केही उजुरबाजुर भए जानकारी गराउन सातदिने सूचना जारी गरेको हो । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले बरियतामा अघि रहेका कार...
पुरा पढ्नुहोस्कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरले नख्खु कारागारमा आइतबार भएको झडपको छानबिनका लागि विभागका निर्देशक रामचन्द्र तिवारीको नेतृत्वमा तीनै सुरक्षा निकायबाट अधिकृत र प्रशासन अधिकृत सदस्य रहनेगरि टोली बनाएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद...
पुरा पढ्नुहोस्गृहसचिव टेकनारायण पाण्डेले चारदिन अघि ललितपुर जिल्लाको सुरक्षा कमाण्डगर्ने तीनै निकायका प्रमुखसहित ललितपुर जिल्ला प्रशासन कार्यालय र स्वास्थ्यका कर्मचारीलाई सम्मान गरे । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एकाबिहानै सबैलाई गृहसचिव पाण्डे आउन लागेकाले भनेर बोलाएका...
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताएका छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारप...
पुरा पढ्नुहोस्ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ। यतिबेला महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरी परिचालन भएका छन् । कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो। नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको ह...
पुरा पढ्नुहोस्विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...
पुरा पढ्नुहोस्अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना गंभिर घाइते भएको डीसी प्रहरी विभागले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको डीसी प्रहरीले पुष्टि गरेको...
पुरा पढ्नुहोस्नेपाली सेनामा भएको पछिल्लो नियम परिवर्तनले ६ जना कर्णेल (महासेनानी) लाई बिग्रेडियर जर्नेल (सहायक रथी) हुने बाटो खुलेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले घर जानेबेला नेपाली सेनाको सैनिक सेवा नियमावली–२०६९ चौथो पटक संशोधनका लागि रक्षा मार्फत मन्त्रिपरिषद्मा पठाएका थिए । य...
पुरा पढ्नुहोस्प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने बझाङ मस्टा गाउँपालिका–२ का २५ वर्षीय मनोज कुमार सिंह पक्राउ परेका छन् । सिंहलाई कैलाली धनगढी उपमहानगरपालिका–३ बाट आज पक्राउ गरिएको हो । हालै प्रहरी जवान पदको सबै परीक्षा समाप्त भई अन्तिम नजिता प्रकाशनको अवस्थामा रहेको बेला सि.हले...
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुको सरुवा गरेको हो । हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा रहेका एआईजी हरि पालको भने सरुवा गरिएको छैन । अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit