Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

असावधानीका कारण भेरी अस्पतालको क्वाटरमा चार जनाको मृत्यु

३ बर्ष अगाडि

बाँकेमा कोठा न्यानो बनाउन टिनको बट्टामा कोइला बालेर सुतेका एकै परिवारका चार जनाको निस्सासिएर मृत्यु भएको छ । अन्य तीन जना बेहोस अवस्थामा फेला परेका छन् ।   नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । &nb...

पुरा पढ्नुहोस्

भक्तपुरमा भएको कार दुर्घटनामा जनकपुरका अभिषेक शाहको मृत्यु

३ बर्ष अगाडि

भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थ...

पुरा पढ्नुहोस्

एसएसपी फडिन्द्र बराल डीआईजीमा सहित स्वास्थ्यका एसपी र संगितका इन्स्पेक्टरको बढुवा सिफारिस 

३ बर्ष अगाडि

नेपाल प्रहरीका प्राविधिक वरिष्ठ उपरीक्षक इन्जिनियर फडिन्द्र बराल नायब महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् । प्राविधिक समूह अन्तरगत भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयमा रहेका उनीमात्र बढुवाका लागि सिफारिस भएका हुन् ।    प्रहरी प्रधान कार्यालयले बुधबार बसेको बढुवा समितिको बैठक...

पुरा पढ्नुहोस्

प्रहरीका ३६७ जना असईको सईमा बढुवा

३ बर्ष अगाडि

नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना ३६७ जना सहायक निरीक्षक (असई) हरुलाई नायब निरीक्षक (सई) मा बढुवा गरेको छ ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मानव स्रोत एवम प्रशासन विभागले २०७१ मा सेवा प्रवेश गरि कारबाही नभएका उनीहरुको बढुवा गरेको हो ।    क...

पुरा पढ्नुहोस्

इराकमा नेपाली शान्ति सैनिकहरुको अदलीबदली शुरु  

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  इराकमा तैनाथ हुन प्रमुख सेनानी माधव थापाको नेतृत्वमा युनाइटेट नेशन गार्डको ११औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१ जना नेपाली शान्ति सैन...

पुरा पढ्नुहोस्

कार दुर्घटनामा शाइन रेसुङ्गा विकास डेभलपमेन्ट बैंक जितपुर शाखाका प्रमुखको मृत्यु

३ बर्ष अगाडि

कपिलवस्तुको वाणगंगा नगरपालिकामा बस र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ । साथै उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।     पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा भएको दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण...

पुरा पढ्नुहोस्

नेपाली सेनाका २५ हजार फौज सामुहिक तालिमका लागि ‘ईलाकामा’ 

३ बर्ष अगाडि

नेपाली सेनाका देशभर रहेका विभिन्न गण र गुल्मका करिब २५ हजार फौज मंसिर अन्तिम सातादेखि आफ्नो ‘ईलाकामा’ तालिमरत रहेका छन् । सेनाले प्रत्येक दुईवर्षमा गर्ने यसप्रकार सामुहिक तालिम कोभिड–१९ को महामारीका कारण तीनवर्षदेखि रोकिएको थियो ।    सैनिक अधिकारीहरुका अनुसार हरेक द...

पुरा पढ्नुहोस्

झापामा मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

३ बर्ष अगाडि

झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ ।     प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी क...

पुरा पढ्नुहोस्

दुई थान अटोमेटिक पेस्तोल सहित भारतीय नागरिक पक्राउ 

३ बर्ष अगाडि

सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् ।    पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५...

पुरा पढ्नुहोस्

काठमाडौंको नयाँ बसपार्कमा युवतीकाे सामुहिक बलात्कारमा संलग्न नाैजना पक्राउ (अपडेट)

३ बर्ष अगाडि

काठमाडौं नयाँ बसपार्क मित्रनगरको एक होटलमा युवतीको सामुहिक बलात्कार भएको छ । प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाहरुले १२ पुसको राती आठबजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर नौजना युवाले बलात्कार गरेका थिए ।      पीडित युवतीले महानगरीय प्रहरी वृत्...

पुरा पढ्नुहोस्