Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः सिंह विजयी

३ बर्ष अगाडि

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि उनले पुनः जिम्मेवारी पाएका हुन् ।   सिंह निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गरेर दोस्रो पटक अध्यक्ष बन्न सफल भएका छन् । ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गरेका थिए । यस्तै पाण्डेले...

पुरा पढ्नुहोस्

श्रममन्त्री श्रेष्ठ युएई जाँदै, भिजिट भिसामा अलपत्र नेपालीको समस्याबारे छलफल हुने

३ बर्ष अगाडि

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यामा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।   भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका...

पुरा पढ्नुहोस्

बारा कांग्रेस सभापतिमा यादव, सिन्धुपाल्चोकमा लामा

३ बर्ष अगाडि

नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी  निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाए ।   प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए । नवनिर्वाचित सभापति यादवले...

पुरा पढ्नुहोस्

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

३ बर्ष अगाडि

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।   दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजा...

पुरा पढ्नुहोस्

साउदी राजकुमार आज नेपाल आउँदै, यस्ता छन् एजेण्डा 

३ बर्ष अगाडि

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैैछन् ।    हाल त्यहाँ रहेका राजकुमार साउद श्रीलंकाको राजधानी कोलम्बोबाट सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रनेछन्। उनी चार्टड विमानमा नेपाल आउनेछन्।  उ...

पुरा पढ्नुहोस्

सर्लाही कांग्रेसको सभापतिमा सिंह

३ बर्ष अगाडि

सर्लाही कांग्रेसको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । पूर्वसभापति समेत रहेका कोइराला पक्षका उम्मेदवारलाई पराजित गर्दै संस्थापन पक्षका सिंह निर्वाचित भएका हुन् ।   शनिबार सम्पन्न मतदान पश्चात अबेर रातिबाट मतगणना सुरु गरिएको थियो । आइतबार अबेर राति सम्पन्न मत परिणाम अनुसार एक उप...

पुरा पढ्नुहोस्

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

३ बर्ष अगाडि

नेपाली सेनाले पाकिस्तानमा २३ देखि २५ फागुन सम्म भएको  'पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता' मा स्वर्ण पदक हात पार्न सफल भएको छ ।   जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगि...

पुरा पढ्नुहोस्

लागूपदार्थको नसामा मोरङमा १९ महिने बालिकाको बलात्कार !

३ बर्ष अगाडि

मोरङ सुन्दरहरैचाकी १९ महिने बालिकाको बलात्कारको आरोपमा प्रहरीले आइतबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी  र २८ वर्षीय मिथुन चौधरी छन् ।    शुक्रबार साँझ घर नजिकैको घारीमा बालिका अचेत अवस्थामा भेटिएकी थिइन् । उनी घरबाट...

पुरा पढ्नुहोस्

उपरथीमा बढुवा भएका अधिकारीलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

३ बर्ष अगाडि

नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।    आज जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच अधिकारीलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । मन्त्रिपरिषदको गत २६ फागुनको बैठकले अधिकारीलाई...

पुरा पढ्नुहोस्

चैत ८ देखि भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

३ बर्ष अगाडि

यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।    पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेक...

पुरा पढ्नुहोस्