Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

असावधानीका कारण भेरी अस्पतालको क्वाटरमा चार जनाको मृत्यु

३ बर्ष अगाडि

बाँकेमा कोठा न्यानो बनाउन टिनको बट्टामा कोइला बालेर सुतेका एकै परिवारका चार जनाको निस्सासिएर मृत्यु भएको छ । अन्य तीन जना बेहोस अवस्थामा फेला परेका छन् ।   नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । &nb...

पुरा पढ्नुहोस्

भक्तपुरमा भएको कार दुर्घटनामा जनकपुरका अभिषेक शाहको मृत्यु

३ बर्ष अगाडि

भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थ...

पुरा पढ्नुहोस्

एसएसपी फडिन्द्र बराल डीआईजीमा सहित स्वास्थ्यका एसपी र संगितका इन्स्पेक्टरको बढुवा सिफारिस 

३ बर्ष अगाडि

नेपाल प्रहरीका प्राविधिक वरिष्ठ उपरीक्षक इन्जिनियर फडिन्द्र बराल नायब महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् । प्राविधिक समूह अन्तरगत भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयमा रहेका उनीमात्र बढुवाका लागि सिफारिस भएका हुन् ।    प्रहरी प्रधान कार्यालयले बुधबार बसेको बढुवा समितिको बैठक...

पुरा पढ्नुहोस्

कांग्रेस चितवन सभापतिमा यी हुन् ६ प्रतिस्पर्धी

३ बर्ष अगाडि

नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।  यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ ।       जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्र...

पुरा पढ्नुहोस्

तमु ल्होसारको अवसरमा बिहिबार सरकारले दियो सार्वजनिक विदा

३ बर्ष अगाडि

तमु ल्होसार पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।     बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।     मन्त्रालयको विज्ञप्ति अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक...

पुरा पढ्नुहोस्

इराकमा नेपाली शान्ति सैनिकहरुको अदलीबदली शुरु  

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  इराकमा तैनाथ हुन प्रमुख सेनानी माधव थापाको नेतृत्वमा युनाइटेट नेशन गार्डको ११औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१ जना नेपाली शान्ति सैन...

पुरा पढ्नुहोस्

देशभर उच्चपहाडी र हिमाली क्षेत्रमा हिमपात, कतै पर्यटकीय आकर्षण कतै जनजीवन कष्टकर

३ बर्ष अगाडि

आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।      काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्...

पुरा पढ्नुहोस्

नेपाली सेनाका २५ हजार फौज सामुहिक तालिमका लागि ‘ईलाकामा’ 

३ बर्ष अगाडि

नेपाली सेनाका देशभर रहेका विभिन्न गण र गुल्मका करिब २५ हजार फौज मंसिर अन्तिम सातादेखि आफ्नो ‘ईलाकामा’ तालिमरत रहेका छन् । सेनाले प्रत्येक दुईवर्षमा गर्ने यसप्रकार सामुहिक तालिम कोभिड–१९ को महामारीका कारण तीनवर्षदेखि रोकिएको थियो ।    सैनिक अधिकारीहरुका अनुसार हरेक द...

पुरा पढ्नुहोस्

काठमाडौंको नयाँ बसपार्कमा युवतीकाे सामुहिक बलात्कारमा संलग्न नाैजना पक्राउ (अपडेट)

३ बर्ष अगाडि

काठमाडौं नयाँ बसपार्क मित्रनगरको एक होटलमा युवतीको सामुहिक बलात्कार भएको छ । प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाहरुले १२ पुसको राती आठबजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर नौजना युवाले बलात्कार गरेका थिए ।      पीडित युवतीले महानगरीय प्रहरी वृत्...

पुरा पढ्नुहोस्

प्रतिजासुसी संयन्त्र खडा गर्दै सरकार, के भन्छन् सुरक्षाविद् ?

३ बर्ष अगाडि

सरकारले राष्ट्रिय सुरक्षा तथा सार्वभौमसत्ताविरुद्ध हुने गतिविधिको नियमन र नियन्त्रणका लागि प्रतिजासुसी संयन्त्र स्थापना गर्ने भएको छ । कानुनी रुपमा यस्तो संयन्त्र बनाउन सरकारले नेपाल विशेष सेवा विधेयक संसदमा प्रस्तुत गरेको हो ।   हाल राष्ट्रिय सभाको समितिमा छलफलको क्रममा रहेको उक्त विधेयक...

पुरा पढ्नुहोस्