
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभइ शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् । कसैलाई जिताउन वा हराउन नभई संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनको भनाइ छ । सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभाको उपनिर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ । विवेकशील साझाका बागमती प्रदेश सांसद रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै यस निर्वाचन प्रक्रियामा सामेल नहुने जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ ‘चुनावी मैदानमा प्रतिस्पर्धारत ति...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेता आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टीभत्रकै केही...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ‘ख’ रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाणले मुलुकमा आइपरेको अफ्ठेर...}
पुरा पढ्नुहोस्सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन् । १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता अनुसार पुष १८ गते...}
पुरा पढ्नुहोस्कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दबाब दिन सुरु गरेका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो...}
पुरा पढ्नुहोस्सयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले नेपाली समय अनुसार बुधबार बिहान पद तथा गोपनियताको सपथ लिनेछन् । योसँगै उनलाई राष्ट्रपति भवन ह्वाइट हाउसमा स्वागत गरिनेछ । परम्पराअनुसार लिंकन बाइबलमा हात राखेर राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिने गरिन्छ । ...}
पुरा पढ्नुहोस्भारतको तीनदिने औपचारिक भ्रमणमा रहेकाका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरे । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो । नेपाल सरकारले वृद्धाश्रमका न...}
पुरा पढ्नुहोस्उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति भिजिट भिसामा विकृति र विसंगति बढिरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुल...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले चाहेर पनि हटाउन नसकेको भन्दै यही स्थिरता भएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘अहिले स्थिरता र स्थायित्वको स्थिति हो । कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेनन्,’ उ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit