Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ताजा समाचार

एसपीपी  ओलीले नै स्वीकृत गरेको घाम जत्तिकै छर्लङ्ग छ : प्रचण्ड 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकृत गर्ने काम केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै गरेको घाम जत्तिकै छर्लङ्ग भएको दाबी गरेका छन् ।    पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले सन् २०१५ मा केपी ओली...}

पुरा पढ्नुहोस्

 जनकपुर आइपुग्यो ‘भारत गौरव पर्यटक रेल’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए ।   भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो  पर्यटक रेल हो ।    यसआघि गत वर्षको...}

पुरा पढ्नुहोस्

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।      निगमका कार्यकारी अध्यक्ष यु...}

पुरा पढ्नुहोस्

४५.२५ अंकले घट्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पछिल्लो समय निरन्तररुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले घटेको छ ।      बिहीवार नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४०...}

पुरा पढ्नुहोस्

महानिरीक्षक सिंहको टिममा अटाएका यी हुन् ‘टप सेभेन जर्नेल’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्यसो त, म वरीयतामा एक नम्बर भनेर अब केही नहुँदो रहेछ भन्ने दाबी एआईजी विश्वराज पोखरेलको सर्वोच्च कुदाइबाट छताछुल्ल भएको छ ।   अब, एसएसपी वा सोभन्दा तल कुनै पनि पदमा बढुवा वरीयता भन्दा कार्यक्षमता, कार्य दक्षता तथा टिम परिचालन महत्वपूर्ण रहेछ भन्ने बुधबार छिप्पिएको रातमा भएको डीआईजी बढुवा...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माले गरे शान्ति सेनाको सिरिया मिसनको भ्रमण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको  यूनिफिल मिसन लेबनानको भ्रमण सकेर बुधबारबाट सिरियाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार सिरियाको अनडोफ मिसनको भ्रमण गरेका छन् ।     सो क्रममा प्रधानसेनापति शर्मा र उनको भ्रमण टोलीले अनडोफ अन्तर्गतका सुरक्षा पोस्टहरुको भ्रमण गरेका...}

पुरा पढ्नुहोस्

न्यायाधीश नियुक्ती प्रक्रिया नै गलत भएकाले न्यायालयमा भ्रष्टाचार बढ्याे: कानून मन्त्री 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानबिन भईरहेको बताएका छन् ।    मन्त्री कोइरालाले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन...}

पुरा पढ्नुहोस्

नेपाल स्टार्टअप फेस्ट २०२२ हुँदै

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ ।    परिसंघको युवा उद्यमी मञ्चले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो ।    ...}

पुरा पढ्नुहोस्

बालिकालाई ललाइफकाई भारत लैजाँदै गरेका दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।     असार ५ गते प्रहरीले भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका–५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका–४ सपही बस्ने १९ वर्षीया सिरिसा स...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट प्रथम समादेशक कार्यशाला गोष्ठीको समापन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को बिहीबार समापन गरेका छन् ।    त्यस अवसरमा महानिरीक्षक अर्यालले सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम मानवसंसाधन विकासक...}

पुरा पढ्नुहोस्