Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ मा पहिलो र २७ मा दोस्रो चरणको निर्वाचन

४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरेकी छन् । राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता अनुसार संसद विघटन गरिएको हो । राष्ट...

पुरा पढ्नुहोस्

संसद विघटनको सिफारिस तानाशाही कदम, संविधानमाथि कू : रवीन्द्र मिश्र

४ बर्ष अगाडि

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद् विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको बताएका छन् । उनले सरकारको यो कदमलाई संविधानमाथि स्पष्ट कू भएको बताए ।   आइतबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘नेपालको संविधान २०७२ ले प्...

पुरा पढ्नुहोस्

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री शीतल निवासमा

४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति निवास शीतल निवासमा पुगेका छन् । आइतबार बिहानै बसेको मन्त्रिपरिषद्को बैठकले संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसअनुसार गरे राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन हुनेछ ।     ओल...

पुरा पढ्नुहोस्

संसद विघटनको सिफारिस असंवैधानिक, राष्ट्रपतिले अस्वीकार गर्नुपर्छ : कांग्रेस

४ बर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले संसद् विघटन गर्ने सरकारको सिफारिस असंवैधानिक भएको र राष्ट्रपतिले यसलाई अस्वीकार गर्नुपर्ने बताएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने सरकारको गैरलोकतान्त्रिक कदमको घोर भत्र्सना गर्ने बताए ।  ...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीबाट गैरजिम्मेवारपूर्ण हर्कत, सबैले प्रतिवाद गरौं : नेता भट्टराई

४ बर्ष अगाडि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् विघटनको सिफारिस लोकतन्त्रको मर्मविपरीत भएकाले सबैले प्रतिवाद गर्नुुपर्ने बताएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्ले संसद् विघटन गर्न सिफारिस गर्ने भएपछि नेता भट्टराईले संविधानसभाबाट सुधारिएको प्रणाली ल्याएकोमा त...

पुरा पढ्नुहोस्

संसद विघटन गर्न प्रधानमन्त्रीको सिफारिस

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।   प्रधानमन्त्रीको सिफारिस असंवैधानिक भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । ‘यो गैर अलोतान्त्रिक र...

पुरा पढ्नुहोस्

ओली सरकारविरुद्ध जुट्दै विपक्षी दल, राप्रपाले उपत्यकामा प्रदर्शन गर्ने

४ बर्ष अगाडि

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र अहिले आन्तरिक किचलो उत्कर्षमा छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको विवादको कारण पार्टीभित्र चरम गुट मौलाएको छ । नेताहरु विभिन्न गुटमा विभाजित भएका छन् । यसबीचमा अन्य प्रतिपक्षी दलहरु भने एकजुट भएर सरकारविरुद्ध सशक्त आवाज उ...

पुरा पढ्नुहोस्

ओली र दाहालबीच केके भयो वार्ता, सुल्झिएला त नेकपाको विवाद ?

४ बर्ष अगाडि

काठमाडौं । झण्डै फुटको संघारमा पुगिसकेको सत्तारुढ नेकपाका नेताहरु फेरि भेटवार्तामा जुटेका छन् । शनिबार बिहानै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट गर्न उनकै निवास खुमलटार पुगे । ओलीको साथमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि थिए । ओली निस्किएपछि दाहालसँग...

पुरा पढ्नुहोस्

ओली र दाहालबीच वान टु वान वार्ता, नेपाल पनि पुगे दाहाललाई भेट्न

४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिवार खुमलटार पुगेका छन् । पछिल्लो समय पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली दाहाल निवास पुगेका हुन् ।   दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको दाहालका...

पुरा पढ्नुहोस्

ट्विटरमा उखु किसानको पक्षमा वकालत, मिल साहु नपक्रन उनैको मन्त्रीलाई फोन 

४ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको खुलासा गरेका छन् ।  संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले ट्विटरमा किसा...

पुरा पढ्नुहोस्