Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

साढे दुई वर्षे एकतामा लागेको ‘साढे साती’, विभाजनको संघारमा कमरेडहरु

४ बर्ष अगाडि

काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते काठमाडौंमा एकताको घोषणा भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘अब हामी अन्तरघुलन भइसक्यौं । हिन्द महासागरमा कोशीको पानी वा सेतीको पानी खोजेर हुन्न ।’ उनले अब कम्युनिष्टहरु फुट्न जान्दैनन्, जुट्छन्...

पुरा पढ्नुहोस्

संसद भवन पुगेका झलनाथ खनालले भने, ‘हामी संसदको बैठक चलाउछौं’ 

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन् ।  संसद भवन सोमबार  नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरुले संसद विघटन नै नभएको प्रतिक्रिया दिएका हुन् । ...

पुरा पढ्नुहोस्

सत्तास्वार्थका कारण संसद विघटन : प्रधानमन्त्री, निर्वाचनमा जुट्न आग्रह (पूर्णपाठसहित)

४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलील...

पुरा पढ्नुहोस्

कानुनविद्सँग दाहाल–नेपाल समूहको छलफल

४ बर्ष अगाडि

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले संसद विघटनपछि चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे संविधानविद् एवं कानुनविद्सँग छलफल गरेको छ । सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा नेकपाका कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ न...

पुरा पढ्नुहोस्

जनतासँग माफी माग्दै भोट माग्न जानुहोसः प्रधानमन्त्री ओली

४ बर्ष अगाडि

संघिय संसदमा अविश्वासको प्रस्ताव सामना नगरी हठात्मा संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु बाध्य भएर निर्णयमा पुगेको’ कथन स्थापित गर्न जोडबल लगाएका छन् ।    प्रधानमन्त्री ओलीले सोमबार आफु निकट विघटित सांसदहरुको भेला बोलाएर राष्ट्रपति बिद्यादेवी भण्डारीलाई मह...

पुरा पढ्नुहोस्

संसद विघटनको रहस्य खोल्दै प्रधानमन्त्रीले आफ्नो पक्षका सांसदलाई दिए यस्तो निर्देशन

४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् ।   ओली पक्षका सांसदहरुको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई स...

पुरा पढ्नुहोस्

अविश्वास प्रस्तावको बदलामा संसद विघटन !

४ बर्ष अगाडि

बहुमतप्राप्त सत्ता घटक नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक द्वन्द्व, स्वार्थी समूहको घेराबन्दीमा रहेका दुबै अध्यक्ष र बाह्य हस्तक्षेपले अन्तः देशलाई नयाँ राजनीतिक मोडमा ल्याएको छ ।    भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सुरु भएका घटनाक्रम आइतबार संसद विघटनमा पुगेर राेकिने छैन् ।&nb...

पुरा पढ्नुहोस्

पूर्व सभामुख महरा नेकपा स्थायी कमिटीमा मनोनयन 

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको स्थायी कमिटी बैठकले बलात्कार काण्डपछि मुुलधारको राजनीतिमा चर्चा बिमुख बनेका पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ ।    महराले अदालतबाट उनी बिरुद्ध लागेको आरोपमा सफाई पाइसकेका छन् । उनी बिरुद्ध आफ्नै सचिवायलम...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता 

४ बर्ष अगाडि

संसद सचिवालयमा ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९० जना सांसदहरुले आइतबार विहान  प्रधानमन्त्री ओली विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।   अविश्वासको प्रस्ताव...

पुरा पढ्नुहोस्

प्रचण्ड निकट दुई बाहेक ७ जना मन्त्रीले दिए राजीनामा

४ बर्ष अगाडि

सरकारको कदमबाट असन्तुष्ट भएका ७ जना मन्त्रीहरुले राजीनामा दिएका छन् । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर मन्त्रीहरुले राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिएका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् । कुनै समय प्रचण्डका सुदुर सारथी...

पुरा पढ्नुहोस्