Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा बर्खास्त

४ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।   मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले मन्त्री बोहरालाई आज बर्खास्त गरिएको जानकारी दिए । मुख्यमन्त्री नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष हुन् भने बोहरा नेक...

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा अधिवेशनको तयारी पूरा, प्रतिनिधिसभा विघटनको विषय उठ्ला ?

४ बर्ष अगाडि

संघीय संसद सचिवालयले राष्ट्रिय सभाको सातौं अधिवेशनको तयारी पूरा गरेको बताएको छ । राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन् ।   राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभाको अधिवेशन सुरु हुने भएपछि प्रतिनिधि सभा विघटनको विषय...

पुरा पढ्नुहोस्

दाहाल–नेपाल समूहले देशव्यापी विरोध प्रदर्शन गर्ने

४ बर्ष अगाडि

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।   प्रदर्शनका लागि पार्टीक...

पुरा पढ्नुहोस्

नेकपा एकताकाे मिलन बिन्दु खाेजिरहेका यी हुन् ४ चिनियाँ अन्तर्राष्ट्रिय राजनीति मामिला विज्ञ

४ बर्ष अगाडि

नेपालमा करिब ३६ घण्टा बिताएको चिनियाँ विशेष टोली चारजनाको छ । एकजना नेपालमा आइरहेका चिनियाँ कम्युनिष्ट  पार्टीका केन्द्रीय नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ ये चौ छन् ।   उनी यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकताका सुत्रधार बनेर  ८ फ...

पुरा पढ्नुहोस्

कांग्रेसको आन्दोलन : विरोध संसद विघटनको, लक्ष्य निर्वाचन !

४ बर्ष अगाडि

नेपाली कांग्रेसले सोमबार देशव्यापी रुपमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ । सरकारले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको कांग्रेसी नेताहरुले बताएका छन् ।    तर, कांग्रेस स्वयं भने संसद पुनःस्थापना होस् भन्ने चाहनामा छैन । बरु सरकारले तोकेको आगामी निर्वाचनमा जानुपर्नेमा...

पुरा पढ्नुहोस्

उपमन्त्री कुओ ये चौ , जो नेकपा एकताका सुत्रधार थिए, फुटको संघारमा मिलाउन आए 

४ बर्ष अगाडि

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबिच एकताका लागि सात बुँदे सहमति भएको थियो । बाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुबै दलले अनेपक्षित मत ल्याएका थिए ।    उत्तरी छिमेकीका लागि यो धेरैवर्षपछि नेपालबाट आएको सुखद खबर थियो ।    चिनियाँ कम्युनिष्ट प...

पुरा पढ्नुहोस्

प्रदेश १ को राजनीतिः  ‘राई आउट, आचार्य इन’

४ बर्ष अगाडि

प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तागर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।  ‍‍‍‍आचार्य राईसँग दुईमतले मुख्यमन्त्रीमा पराजित भएका थिए ।    ३७ जना प्रदेशसभा सदस्यले अविश्वा...

पुरा पढ्नुहोस्

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेपछि प्रदेश १ का योजनामन्त्री बर्खास्त

४ बर्ष अगाडि

  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री राईले आङ्बोलाई बर्खास्त गरेका हुन् ।   मन्त्री आङ्बोलाई शनिबार बेलुका बर्खास्त गरिएको मुख्यमन्त्रीका प्...

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गर्ने

४ बर्ष अगाडि

सरकारको संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले पुस १३ गते सोमबार देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।    सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।    क...

पुरा पढ्नुहोस्

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन सिफारिस

४ बर्ष अगाडि

मन्त्रिपरिषदको शुक्रबार राति बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेपछि बसेको बैठकले उक्त निर्णय गरेको हो ।    अस...

पुरा पढ्नुहोस्