Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

द्वन्द्वकालिन करिब ४ हजार मुद्दा किनारा लगाउने तयारीमा आयोग 

४ बर्ष अगाडि

सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन करिब चारहजार मुद्दा असार मसान्तसम्मका निरुपणगर्ने जानकारी दिएको छ । उसले  आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी भइरहेको जनाएको हो ।       आयोगले सोमबार पोखरामा आयोजना गरेको छलफल एवं अन्तक्र्रियामा...

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त

४ बर्ष अगाडि

  राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा झापाका कुमार चुडाल र म्याग्दीका नहकुल सुवेदीलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेको जानकारी दिएको हो ।    २८ फागुनमा न्याय परिषदले सर्वोच्चक...

पुरा पढ्नुहोस्

सर्वोच्चमा प्रस्तावित न्यायाधीश चुडाल र सुवेदी भन्छन्: ‘न्यायालयप्रति जनआस्था वृद्धि गर्ने गरी काम गर्नेछौँ’

४ बर्ष अगाडि

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा कुमार चुडाल र नहकुल सुवेदीले न्यायालयप्रति जनआस्थावृद्धि गर्ने तरिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।   नेपालको संविधानअनुसार न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार शुक्रबार डा चुड...

पुरा पढ्नुहोस्

संसदीय सुनुवाइबाट नहकुल सुवेदी र कुमार चुँडाल सर्वोच्चको न्यायाधीशमा अनुमोदन

४ बर्ष अगाडि

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदी र कुमार चुँडाल संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । शुक्रबार भएको सुनुवाइपछि दुवै न्यायाधीशको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको हो । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका थिए ।&...

पुरा पढ्नुहोस्

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको संसदीय सुनुवाइ आज

४ बर्ष अगाडि

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका कुमार चुडाल र नहकुल सुवेदीको आज संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् ।    चुडालविरुद्ध सरकार जग्गा हिनामिना गरेको उजुरी परेको छ । यस्तो सुवेदीको...

पुरा पढ्नुहोस्

ओम सर्जिकलका संचालक र भन्सार एजेन्ट बिरुद्ध भन्सार छलीको मुद्दा 

४ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले काठमाडौं त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रालिले भन्सार छली गरेको आरोपमा कैद, जरिवाना र विगो जफतको मागदाबी सहित मुद्दा दर्ता गरेको छ ।    विभागले ओम सर्जिकलका संचलक दलबहादुर भण्डारीले भन्सार एजेन्ट रामबाबु जमकटेल सहित चार जनाले भन्सारमा न्युनत...

पुरा पढ्नुहोस्

३० करोड राजस्व छल्ने २ कम्पनीविरुद्ध मुद्दा दायर

४ बर्ष अगाडि

झूठो तथा नक्कली मूल्यअभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गर्ने २ कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले जनकपुर अस्थायी इजलास वीरगन्ज र उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा दायर गरेको छ ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ को न्यू राहुल मोबाइल सेन्टरका प्रोपाइटर काजल केशरी र...

पुरा पढ्नुहोस्

अनिलकेशरी शाहले जिते मेगा बैंकका पूर्वसञ्चालक थापाविरुद्धको मुद्दा (फैसलासहित)

४ बर्ष अगाडि

नबिल बैंकका सीईओ अनिल केशरी शाहले पूर्वसांसद तथा मेगा बैंकका पूर्व सञ्चालक दुमन थापाविरुद्धको मुद्दा जितेका छन् । शाहले करार उल्लघंन गरेको हुँदा क्षतिपूर्ति दिलाई पाऊँ भन्दै ६ असार २०७६ मा थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।    अदालतले गत फागुन २ गते मुद्दाको...

पुरा पढ्नुहोस्

एक महिनादेखि म्याग्दीमा छैनन् न्यायाधीश, सरुवा भएका आएनन्

४ बर्ष अगाडि

न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रभावित भएको छ । गत २९ फागुनमा उच्च अदालतको न्यायाधीशमा बढुवा भएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो ।        रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा भएर नआउँदा अदालतमा करीब एक...

पुरा पढ्नुहोस्

बलात्कारको आरोप लगाएर अदालतमा बयान फेर्ने दाङकी युवतीलाई एक महिना कैद

४ बर्ष अगाडि

बलात्कारको आरोप लगाएर पछि अदालतमा बयान फेर्ने युवतीलाई दाङ जिल्ला अदालतले एक महिना कैद सजाय सुनाएको छ । गत २३ चैतमा बसेको जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले बयान फेर्ने युवतीलाई एक महिना कैद र क्षतिपूर्ति स्वरुप आरोपित तीन युवालाई २५/२५ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने फैसला गरेको हो । ...

पुरा पढ्नुहोस्