Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

वन्यजन्तुका कुख्यात अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक लाई ७ वर्ष जेल 

४ बर्ष अगाडि

रसुवा जिल्ला अदालतले वन्यजन्तुका कुख्यात अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिवाना तोकेको छ । न्यायाधीश राजेन्द्र नेपालको इजलासले बुधबार सजाय निर्धारण गरेको श्रेस्तेदार मुना अधिकारीले जानकारी दिइन् ।   कुन्जोकको मुद्दामा ८ वैशाख न्यायाधीशमा नेपालको इजलास...

पुरा पढ्नुहोस्

कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य निरालाको निधन

४ बर्ष अगाडि

न्याय परिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ । कोरोना संक्रमणका कारण आज बिहान उनको निधन भएको हो ।   संक्रमणका कारण उनी सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत थिए । खड्कालाई गत वर्षको २२ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सदस्यको पदमा...

पुरा पढ्नुहोस्

जसपाका चार नेताको रिट निवेदन दर्ता भएन

४ बर्ष अगाडि

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता भएको छ । कोरोना संक्रमणका कारण हाल निषेधाज्ञा रहेकाले पछि दर्ता गर्ने गरी अहिले रिट फिर्ता पठाइएको हो ।    निलम्बित सांसदहरूमा सन्तोष कुमार पाण्डेय, विजयबहादुर...

पुरा पढ्नुहोस्

झा दम्पत्ती हत्या प्रकरणः पक्राउ परेका सात जना कारागार चलान

४ बर्ष अगाडि

महोत्तरी पिपराका झा दम्पत्तीको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।   घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत...

पुरा पढ्नुहोस्

कारागारमा रहेका दीप बस्न्यातलाई कोरोना संक्रमण, बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा 

४ बर्ष अगाडि

ललिता जग्गा प्रकरणमा भ्रष्टाचार गरेकाे आरोपमा पूर्पक्षका लागि थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीपक बस्न्यातलाई कोभिड संक्रमण पुष्टि भएको छ । बस्न्यातले शुक्रबारै सहयोगी प्रज्ज्वल अधिकारी मार्फत सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका छन् ।&nb...

पुरा पढ्नुहोस्

डेढ अर्ब महँगो भ्यानराइजकाे ठेक्कालाई सर्वोच्चको हरियो झण्डा !

४ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणको टेन्डर सम्बन्धी एउटा रिट निवेदनमा सर्वोच्च अदालतले दिएको आदेशले मुलुकलाई डेढ अर्ब रुपैयाँको नोक्सानी हुने भएको छ । दूरसञ्चारको ट्राफिक मापन तथा ठगी नियन्त्रण उपकरण खरिद प्रक्रियामा ठेक्का सम्झौताको माग गर्दै लेबनानको भ्यानराइज सोलुसन्स कम्पनी सर्वोच्च पुगेको थियो । &...

पुरा पढ्नुहोस्

आफ्ना बुबाविरुद्ध एउटा वकिलको पहिलो मुद्दा

४ बर्ष अगाडि

आज मेरो स्नातकोत्तर तहको पहिलो कक्षा हो । त्यसका बाबजुद म इलाम प्रहरी चौकीमा छु । यो चैत्र ९ गतेको विहान हो । म मेरा बुबाविरुद्ध मुद्दा दर्ता गराउँदैछु ।    मेरो तस्बिरका पछाडि प्रहरी चौकी छ । जहाँ मैले बुबाकाविरुद्ध हिंसा र दुव्र्यवहारको मुद्दा दर्ता गरेकी छु । विगत २२ वर्षदेखि र गत...

पुरा पढ्नुहोस्

जसपाका नेता कार्यकर्ता बिरूद्व चलेका १५ थान मुद्दा फिर्ता,  यी १२० जनाले पाउने भए सफाइ 

४ बर्ष अगाडि

सरकारले जनता समाजवादी पार्टीका १२० जना नेता कार्यकर्ता बिरूद्व विभिन्न जिल्लामा बिचाराधिन रहेका १५ थान मुद्दा फिर्ता लिने निर्णय गरेकाे छ ।    मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।   नेपाल सरकार व...

पुरा पढ्नुहोस्

रेशम चौधरीको मुद्दा फिर्ता गर्न मिल्दैन : महान्यायाधिवक्ता बडाल

४ बर्ष अगाडि

महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीको मुद्दा फिर्ता नहुने बताएका छन् । आज आफ्नै कार्यकक्षमा केही सञ्चारकर्मीसँगको कुराकानीमा महान्यायाधिवक्ता बडालले चौधरीलगायतको मुद्दा फिर्ता गर्न नमिल्ने बताएका हुन् ।   सत्तारुढ...

पुरा पढ्नुहोस्

छोरीको हत्या गर्ने बुबालाई जन्मकैदको फैसला

४ बर्ष अगाडि

छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले मंगलबार जन्मकैद सजायको फैसला गरेको छ ।   जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । सूचना अधि...

पुरा पढ्नुहोस्