
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ । बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन...
पुरा पढ्नुहोस्प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । मंगलबार पनि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन्...
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनलाई निरन्तरता दिइरहेको छ । शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बारले आफ्नो आन्दोलन जारी राखेको हो । त्यसक्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठल...
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा स्वास्थ्यमा सुधार भएपछि आज सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट घर फर्किएका छन् । कोभिड–१९ को सङ्क्रमणबाट निमोनियाका कारण उनी यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए । उनी चार दिनको उपचारपछि आज बिहान...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाबाट पेसी तोक्न सुरु गरे पनि नेतृत्वको टुंगो नलाग्दा सुनुवाइ प्रभावित भएको छ । आज पनि नेतृत्वको टुंगो नलाग्दा पेसी सूची नै प्रकाशित हुन सकेको छैन । हाल सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएका कारण उपस्थित भएका छैनन् । उनी कोर...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा आजबाट गोला प्रणालीबाट पेसी तोकिएको छ । पहिलो दिन दुईवटा एकल इजलाससहित कुल ११ वटा इजलास गठन भएका छन् । आज दुईवटा एकल इजलास छन् । न्यायाधीश मीरा खड्का र डा. कुमार चुडालको एकल इजलास गठन भएको छ । वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहाद...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा प्रक्रियाबाट पेसी हुने भएको छ । अब हरेक दिन कार्यालय समयको सुरुवातमा सबै न्यायाधीशले गोला तानेर इजलास गठन गरिन्छ । त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइ हुनेछ । यसअघि भने प्रधानन्यायाधीशले इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने गर्दै आएका...
पुरा पढ्नुहोस्वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताएका छन् । नेपाल बार एसोसिएसनले आइतवार सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरुले प...
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानुन व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् प्रधानमन्त्रीले अदालतमा भइ...
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । आज पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले ९ गते बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । धर्नामा बोल्दै नेपाल ब...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit