Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

इजरायल दूतावास कोभिडका कारण बन्द

४ बर्ष अगाडि

काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो ।  दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । 

पुरा पढ्नुहोस्

गुरुद्वारामा भारतीय राजदूत क्वात्रा 

४ बर्ष अगाडि

भारतीय राजदूत विनयमोहन क्वात्राले ललितपुरको कुपण्डोलमा रहेको गुरुद्वारामा पुगेर किताब प्रदान गरेका छन् ।   उनले शिख धर्मगुरु गुरु नानक देव जीको ५५० औं जन्मजयन्तीका अवसरमा उनका बिषयमा भारत सरकारले प्रकाशित गरेको पुस्तक हस्तानान्तरण गरेका हुन् ।    शिख धर्मावलम्बीहरुले ३० नो...

पुरा पढ्नुहोस्

भारतबाट बन्दोबस्ती र सुरक्षा हेर्ने टोली एक्कासी किन आयो नेपाल? 

४ बर्ष अगाडि

उच्च स्तरीय भ्रमणको तयारीका लागि भारतीय विदेश मन्त्रालयको बन्दोबस्ती र सुरक्षा हेर्ने टोली काठमाडौं आइपुगेको छ । यद्यपी भारतबाट रक्षामन्त्री राजनाथ सिंह वा सोही तहको नेताको नेपाल भ्रमणको गोप्य तयारी भइरहेपनि यसको औपचारिक जानकारी गराइएको छैन् ।    भारतको विदेश मामिला मन्त्रालयको बन्दो...

पुरा पढ्नुहोस्

नेकपा एकताकाे मिलन बिन्दु खाेजिरहेका यी हुन् ४ चिनियाँ अन्तर्राष्ट्रिय राजनीति मामिला विज्ञ

४ बर्ष अगाडि

नेपालमा करिब ३६ घण्टा बिताएको चिनियाँ विशेष टोली चारजनाको छ । एकजना नेपालमा आइरहेका चिनियाँ कम्युनिष्ट  पार्टीका केन्द्रीय नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ ये चौ छन् ।   उनी यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकताका सुत्रधार बनेर  ८ फ...

पुरा पढ्नुहोस्

उपमन्त्री कुओ ये चौ , जो नेकपा एकताका सुत्रधार थिए, फुटको संघारमा मिलाउन आए 

४ बर्ष अगाडि

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबिच एकताका लागि सात बुँदे सहमति भएको थियो । बाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुबै दलले अनेपक्षित मत ल्याएका थिए ।    उत्तरी छिमेकीका लागि यो धेरैवर्षपछि नेपालबाट आएको सुखद खबर थियो ।    चिनियाँ कम्युनिष्ट प...

पुरा पढ्नुहोस्

उपाध्यक्ष, गभर्नर, मन्त्री र सल्लाहकारपछि अब युवराज खतिवडा राजदूत 

४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत पदमा नियुक्त गरेकी छन् ।  उनलाई १५ असोजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार पदमा कार्यरत रहेका समय अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो  । उनी सल्लाहक...

पुरा पढ्नुहोस्

इजरायलमा ‘केयर गिभर’ लैजाने प्रक्रिया आउने महिनाबाट सुरु हुन्छः राजदूत गोडेर

४ बर्ष अगाडि

नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको यो वर्ष ६० वर्ष पुरा हुँदैछ । यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ ।  नेपालका लागि इजरायलका राजदूतकै रूपमा दोहोर्‍याएर आएका  हनान गोडेर गोल्डबर्गरको पछिल्लो परिचय ‘क्र...

पुरा पढ्नुहोस्

नेपालको नयाँ परराष्ट्र नीतिः ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ 

४ बर्ष अगाडि

सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ ।  परराष्ट्र मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गरेर परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी...

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्र संघमा गाँजाको पक्षमा नेपालको मतदान 

४ बर्ष अगाडि

नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ।   संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा बुधबार मतदान गरेका हुन् ।  संयुक्त राष्ट्र संघका सदस्...

पुरा पढ्नुहोस्

नेपालमा बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका नयाँ राजदूत 

४ बर्ष अगाडि

बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डबाट नेपालका लागि नयाँ राजदूत आएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले आवासीय राजदूतकाे ओहोदाको प्रमाणपत्र  बिहीवार बुझाएका छन् ।    बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति क...

पुरा पढ्नुहोस्